Logo

कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ७ करोड ७८ लाख विगो माग दाबी

काठमाडौं । अख्तियार दुरुपयोग अन्सन्धान आयोगले विद्युतीय चुरोट भेपमा लुकाएर सुन तस्करी गरेको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले महरा, उनका छोरा राहुल र सहसचिव अरुण पोखरेल, चार जना विदेशी नागरिकसमेतलाई विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले ७ करोड ७८ लाख विगो माग दाबी गरेको छ । नेकपाका…