Logo

लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका-४ बाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले धरान उपमहानगरपालिका-२० बस्ने ३३ वर्षीय अर्जुन राईलाई लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्रामसहित पक्राउ गरेको हो । प्रहरीले उनलाई सोमबार बिहान उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा…