दमक । नेकपा (माओवादी केन्द्र ) कोशी प्रदेश सदस्य दुर्गा चौलागाईं (श्रीकान्त) माथि सरकारी जग्गा गैरकानुनी रुपमा आफ्नो ससुराको नाममा दर्ता गरेर बेचेको गम्भीर आरोप लागेको छ । उनीमाथि आफ्नै पार्टीकी नेतृ अर्थात् पार्टीको कोशी प्रदेश समिति सदस्य भूमिका कोइरालाले यस्तो गम्भीर आरोप लगाएकी हुन् । दमक खानेपानी तथा सरसफाइ समितिको गत चैत २३ गते भएको…