काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित ८ जनालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा छानविन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, कांग्रेस नेतृ एवं परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा, प्रतिनिधि सभा सदस्य मञ्जु खाँड, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त…