Logo

‘दश वर्षमा समरलभले गरेको यात्रा इजोरियाले तीन महिनामै पुरा गर्यो’ : सुबिन भट्टराई

तीन महिना भयो सुविन भट्टराईको इजोरिया पाठकको हातमा आइपुगेको । सेप्टेम्बरमा बजारमा आएको इजोरियाले एक महिनामै माग धान्न सकेन । दोस्रो संस्करण अर्को महिना मै निस्कियो । अहिले पनि सुबिनको किताब बजारमा खुब चलिरहेको छ । उत्तिकै माया पायो इजोरियाले, जति माया समर लभ र सायाले पाएको थियो । सुबिन लेखक हुन्, दङ्ग छन् । …