काठमाडौं । कुनै समय देशभर चर्चा बटुलेको युनिटी लाइफ इन्टरनेसनलको विषय यतिबेला गुमनाम छ । अनेकथरी प्रलोभन देखाएर सर्वासाधारणबाट पैसा असुल्ने युनिटीका सञ्चालकहरुलाई कानूनी दायरामा ल्याएर पीडितको पैसा फिर्ता गराउने वाचा गरेको सरकार पनि अहिले बेखर जस्तै छ । करिब १२ वर्षदेखि अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दा किनारा नलाग्दा पीडितको हात भने अहिले पनि रित्तै…