Logo

हेराल्ड कलेजकाे दादागिरी ‘फि’ तिर्छस् कि आईडी ब्लक गरिदिउँ !

काठमाडौं । काठमाडौंको सानो गौचरनमा रहेको हेराल्ड कलेजले भर्ना लिने बेलामा विभिन्न प्रलोभन र आवश्वासन देखाएर विद्यार्थी बटुल्ने र पछि आएर शुल्क बुझाउन केही समय ढिला भएमा विद्यार्थीलाई धम्काउँदै ‘ब्ल्याकमेल’ गर्ने गरेको तथ्य फेला परेको छ । हेराल्ड कलेज काठमाडौंले सात दिनभित्र 'फि' नतिरे विद्यार्थीलाई निष्कासन गर्ने तथा युनिभर्सिटीको आइडी बल्क गरिदिने गर्ने चेतावनी दिएको…