Logo

ग्रिनसिटी ठगि प्रकरण- बिरामीलाई बिल नदिई मोटो रकम अशुलेको खुलासा

ग्रिनसिटी अस्पतालको ठगि प्रकरणको एक पछि अर्काे पर्दाफास हुँदै गएको छ । केहि समय अघि कलाकार तथा पत्रकार देव लामा टाउको बिरामी भई उपचारका लागि वीर अस्पताल जान खोज्दा एम्बुलेन्स चालकले झुक्याएर उक्त अस्पताल पुर्‍याएको थियो । अस्पतालले धेरै खर्च हुँदैन। उपचार पनि राम्रो हुन्छ भनेपछि लामालाई चार महिनासम्म उक्त अस्पताल राखियो । विरामी लामाका…