Logo

ग्रिनसिटी अस्पतालको अर्को बदमासी बाहिरियो, बिरामी लुट्न यातायात व्यवसायी महासंघको साथ

जनहत्या र लुटको अखडाको रुपमा आलोचित हुने गरेको काठमाडौंको ग्रिनसिटी अस्पतालको बदमासीको अर्को कर्तुत बाहिरिएको छ । एक पटक सेवा लिन गएपछि हैरान भएर अझ आर्थिक रुपमा नाङ्गेझार भएर फर्किन बाध्य सर्वसाधारणले कसैलाई पनि उक्त अस्पतालमा नजान आग्रह गरिरहेको बेला अर्को कर्तुतको समाचार बाहिरिएको हो । काठमाडौं वरिपरिका जिल्लाहरुमा एम्बुलेन्स चालकहरुलाई बिचौलियाको रुपमा परिचालित गरेर…