Logo

वामदेवका बाइस अवतार : कसको उद्धार – कसमाथि प्रहार !

नेकपाका कतिपयको भनाइ छ वामदेव आफना नेतालाई खेलाउन खप्पिस छन तर घटनाहरुले चाहिँँ के देखाउछन भने वामदेवलाई नेताहरुले खेलाउँदै छन् । केही पहिले राष्ट्रियसभाको नाथे सदस्यपद नलिने भनी चर्चामा आएका राजनीतिमा एउटा प्रतिकपात्रका रुपमा चिनिने नेकपा उपाध्यक्ष वामदेव गौतम पछिल्लो समय राष्ट्रियसभाको त्यही नाथे सदस्यपद दिइएन भने आकासै खस्नेगरी प्रस्तुत भए । आफू प्रधानमन्त्री हुनकै…