Logo

कोरोना भाइरस विरुद्द बीसीजी खोपको प्रयोगबारे परिक्षण

नेपाल लगायतका विश्वका धेरै मुलुकहरुमा नवजात शिशुहरुलाई दिइने क्षयरोग विरुद्दको बीसीजी खोप कोरोना भाइरसबाट बच्न पनि प्रयोग गर्न सकिने आंकलन लगाएर परिक्षण भइरहेको, अमेरिकाको ब्लुमबर्ग समाचार संस्थाले बताएको छ । ब्लुमबर्ग समाचार संस्थाका अनुसार विगत एक सय वर्षदेखि क्षयरोग लगायतका रोगहरुबाट बच्न प्रयोग भइरहेको उक्त खोपको कोरोना भाइरस विरुद्दको प्रभावकारिताको प्रमाण जुटाउन अस्ट्रेलियाको मेलबर्न शहरमा…