कोरोना भाइरस प्रभावित चिनमा रहेका नेपाली विद्यार्थी ल्याउन आज नेपाल वायुसेवा निगमको विमान त्यसतर्फ जाने भएको छ । चीनको हुवेई प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउन निगमको वाइडबडी ए–३३० जहाज चिन जान लागेको हो । हुवेई प्रान्तको विभिन्न शहरबाट नेपाल फर्कने विद्यार्थीलाई लिन आज दिउसो २ः ४५ मा वाइडबडी त्यसतर्फ उड्न लागेको हो । निगम…