Logo

चौकीदार नेपालबाट ल्याउँछौं, शशक्त प्रधानमन्त्री चाहियो : पटेल

भारतको मुख्य विपक्षी पार्टी काँग्रेसका नेता हार्दिक पटेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेका छन् । भारतमा ७ चरणमा सम्पन्न हुने निर्वाचनको तेस्रो चरणको निर्वाचन आज मंगलबार भारतमा जारी छ । गुजरातको भिरामगाममा भोट हालेसँगै पटेलले आफूले देशमा शशक्त प्रधानमन्त्री चाहिएको बताए । उनले चौकिदार भारतले नेपालबाट ल्याउन सक्ने बताए । पटेलले भने, ‘चौकिदार चाहिए…