Logo

युवाले सुरु गरे रुपान्तरण अभियान

समाजमा विद्यमान विभिन्न खालका विभेदहरुका विरुद्ध आवाज उठाउनका निमित्त सामाजिक सञ्जालको माध्यमहरुको सकृय युवाहरुको संगठन रुपान्तरणका लागि युवाहरुको भेलाले सवै खाले विभेदका विरुद्ध सशक्त रुपमा आवाज उठाउने भएको छ । आज राजधानीमा आयोजित सो समुहको भेलाले राज्यले नीतिगत रुपमा नै विभेद गरेको र सदियौं देखि उत्पीडनमा परेका समुदायको हितमा बहस पैरवी लगायतका विभिन्न कार्यक्रमहरु सञ्चालन…