नेपालमा बिशेष गरि राशीफल हेरेर नयाँ कार्य गर्ने चलन चल्दै आएको छ । नेपालमा ज्योतिष शात्र पढ्ने मानिसहरु धेरै छन् । खास गरेर यी ४ राशी हुने मानिसले निकै पैसा कमाउने गर्छन् भनेर धर्मशास्त्रमा उल्लेख गरिएको छ : वृष धनको सम्बन्ध दोस्रो र आठौं स्थानमा रहेका राशीसँग जोडिएको हुन्छ । यही भएर दोस्रो स्थानमा रहेको…