Logo

भिन ग्रुपको ‘ग्रीन एसएम’ ट्याक्सी सेवा जुन ५ देखि भारतमा, दिल्लीबाट सुरु हुँदै

काठमाडौैं ।  भियतनामको विद्युतीय ट्याक्सी सेवा कम्पनी ग्रीन एसएमले भारतमा जुन ५ देखि सेवा सञ्चालन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा दिल्ली–एनसीआर क्षेत्रमा सेवा सुरु गर्ने र क्रमशः अन्य प्रमुख भारतीय सहरमा विस्तार गर्ने योजना बनाएको जनाएको छ। भियतनामको ठूलो निजी व्यावसायिक समूह भिनग्रुपको समर्थन रहेको ग्रीन एसएमका संस्थापक अर्बपति फाम न्हाट भुओङ हुन्। उनी…