काठमाडौं । टाटा मोटर्स नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले मेडिकल क्षेत्रमा कार्यरत कर्मचारीलाई टियागो ईभीमा विशेष अफर ल्याएको छ । समाजका लागि निरन्तर सेवा गर्ने मेडिकल समुदायप्रति सम्मान प्रकट गर्न टियागो ईभीमा विशेष योजना ल्याइएको सिप्रदीले जनाएको छ । ‘यस योजना अन्तर्गत टियागो ईभी किन्न इच्छुक मेडिकल समुदायका ग्राहकले आकर्षक पुरस्कार, ठूलो नगद…