Logo

नाइमा मोबिलिटी एक्स्पोः २०२६ सम्पन्न, झण्डै दुई लाख दर्शकले गरे अवलोकन

काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ सम्पन्न भएको छ । साउन २६ गतेदेखि काठमाडौंमा सुरु भएको एक्स्पो आइतबार सम्पन्न भएको हो । नाइमा अध्यक्ष ऋतुसिंह वैद्यले यस वर्षको एक्स्पो अपेक्षाअनुसार सफल र उत्साहजनक भएको बताएकी छन् । उनका अनुसार एक्स्पोमा करिब १ लाख ८० हजार दर्शकले…