दसैंको चहलपहल सुरु भएको छ । दसैं सकिँदा–नसकिँदै तिहारको रौनक पनि सुरु हुन थाल्छ । सँगै छठ त छँदै छ । यही मेसोमा अटो व्यवसायीले दुईपांग्रे र चारपांग्रे सवारीमा विभिन्न छुट र अफर योजना ल्याएका छन् । कोभिडका कारण गत वर्ष सुस्ताएको अटो व्यवसाय यस वर्ष भने उत्साहजनक रहेको व्यवसायी बताउँछन् । कम्पनीहरूका बिक्री कक्ष यति बेला सजिसजाउ छन् । छुट…