Logo

१९७ मा फोन गरेर कसैको नम्बर माग्दै हुनुहुन्छ ? अब आफै पत्ता लगाउनुस् चाहिएको नम्बर

के तपाई नेपाल टेलिकमको १९७ नम्बर डायल गरी कसैको फोन नम्बर माग्दै हुनुहुन्छ ? यदि त्यसो हो भने अब तपाईले नम्बर मागिरहनै पर्दैन । आफूले चाहेको व्यक्ति वा संस्थाको नम्बर सजिलै पाउन सक्नु हुने भएको छ । टेलिकमले थाहा नभएका तर सम्पर्क गर्नुपर्ने टेलिफोन नम्बर पत्ता लगाउन १९७ मा फोन गरेर सोध्नुपर्ने बाध्यता अन्त्य गरेको…