Logo

राष्ट्र बैंकको लागि करारमा १० सवारी चालकको आवस्यकता

राष्ट्र बैंकले बैंकमा रिक्त रहेको सवारी चालक पदमा करारमा १० जनाको आवस्य रहेको हुँदा इच्चछुक व्यक्तिले आवेदन दिन आग्रह गरेको छ । करार ६ महिनाको रहेको छ । आवेदन आज देखि असोज २२ गतेभित्र कार्यलय समयमा आइपुग्नेगरि आवेदन दिनु पर्ने छ । आवेदनको लागि आफुले प्राप्त गरेको अनुमति पत्र–योग्यता र अन्य सम्पूर्ण प्रमाणपत्र तथा उमेर खुल्ने…