Logo

राष्ट्र बैंकले २० अर्ब ३३ करोडको ट्रेजरी बिल बिक्रि गर्दै

नेपाल राष्ट्र बैंकले सोमबार २० अर्ब ३३ करोड रुपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै बिल विक्रीको लागि बोल–कबोल खुलाएको हो। ट्रेजरी बिल बोल–कबोलका आधारमा असोज ५ गते अर्थात आज दिउँसो ३ बजे विक्री गरिने छ भने बिलको निष्कासन भोली ६ गते मंगलवार गरिने छ। राष्ट्र बैंकले जारि गर्न…