Logo

नागरिक लगानी कोषको ‘नागरिक पेन्सन योजना’ मा Exclusive Banking Partner को रुपमा एन आई सी एशिया बैंक नियुक्त

नागरिक लगानी कोषको ऐतिहासिक ‘नागरिक पेन्सन योजना’ मा एन आई सी एशिया बैंक Exclusive Banking Partner को रुपमा नियुक्त भएको छ । सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गर्ने, त्यस्तो बचतलाई देशको आर्थिक विकासमा परिचालन गर्ने र सक्रिय जीवनकालमा जम्मा गरेको रकमबाट बचतकर्ताको जीवनयापनलाई सहजीकरण गर्ने उद्देश्यले बैंक नियुक्त भएको हो ।  बैंक र कोषबीचको समझदारीपत्रमा…