Logo

वाणिज्य बैंकको शाखा सुर्खेतको बिरेन्द्रनगरमा

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सुर्खेत जिल्लाको बिरेन्द्रनगर नगरपालिका वडा नं.–६ स्थित बिरेन्द्रनगरमा २४१ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले साइनबोर्ड अनावरण गरी बैंकको कार्यालयको आईतबार समुदघाट्न गरेका छन् ।  कार्यक्रममा मन्त्री ज्वालाले रा.वा.बैंक पूर्ण सरकारी बैंक भएकाले सरकारलाई सहयोग गर्नुपर्ने र बैंक नाफामुखीभन्दा पनि…