Logo

बैंकिङ

नेपाल एसबिआई मर्चेण्टले माग्यो चार्टर्ड एकाउण्टेन्टस्



नेपाल एसबिआई बैंकको सहायक कम्पनी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले सिनियर चार्टर्ड एकाउण्टेन्टस् पदको लागि दरखास्त माग गरेको छ । कम्पनीले आज सूचना जारी गर्दै एक जना सिनियर चार्टर्ड एकाउण्टेन्टस् पदको लागि दरखास्त माग गरेको हो । दरखास्तवालाले आफ्नो योग्यताका आधारमा दरखास्त दिन सकिने छ । विस्तृत जानकारीको कम्पनीले जारी गरेको सूचनाः

nnnnnn.JPG

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलवार १२:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।