Logo

बैंकिंग

सनराइज बैंकले ८ दशमवल २८ प्रतिशत नगद आभांश दिने 



सनराइज बैंक लिमिटेडको गत वर्षको मुनाफाबाट लाभांश घोषणा गरिएको छ । बैंकको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ५ दशमलव ८० प्रतिशत बोनस शेयर र २ दशमलव ४८ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल ८ दशमलव २८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

 

प्रकाशित : ८ मंसिर २०७७, सोमबार