Logo

व्यापार घाटा पौने ११ खर्ब पुग्यो

काठमाण्डाै । चालु आर्थिक वर्षको ९ महिनामा देशको व्यापार घाटा पौने ११ खर्ब रूपैयाँ पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनसार गत चैतमसान्तसम्म व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड ९० लाख २९ हजार पुगेको हो । गत वर्षको तुलनामा व्यापार घाटामा १७.०६ प्रतिशतले कमी आएको हो । गत वर्षको सोही अवधिमा नेपालले…