Logo

उद्योग वाणिज्य महासंघको ‘वेटिङ प्रेसिडेन्ट’ अर्थात् वरिष्ठ उपाध्यक्षमा रोचक त्रिपक्षीय भिडन्त हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ‘वेटिङ प्रेसिडेन्ट’ अर्थात् वरिष्ठ उपाध्यक्षका लागि रोचक त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान अनुसार २०औँ अध्यक्षकारुपमा हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आउनेछन् । विधानअनुसार अबको वरिष्ठ उपाध्यक्ष नै २१ अध्यक्ष हुने हुँदा यही चैत २८ र २९ गते काठमाडौंमा हुने त्रिपक्षीय…