Logo

उद्योग

महासंघको चुनावको मतपरिणाम : १४०० मत गन्दा कसको कति ?



नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको मत गणना कार्य अहिले जारी गरेको छ । बुधबार सम्पन्न मतपरिणाम अनुसार महासंघको वरिष्ठ उपाध्यक्षमा अहिलेसम्म १४०० मत गणना सकिएको छ ।

१४०० मतगणाना हुँदा रामचन्द्र संघईले आफ्नो अग्रता कायम गरेका छन् । संघईले ५२४ मत प्राप्त गरेका छन् । त्यस्तै अर्का उम्मेदवार अन्जन श्रेष्ठले ४८३ र उमेशलाल श्रेष्ठले ४५२ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार १०:३५   :  बजे

210
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।