नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ समूहका हेमराज ढकाल विजयी भएका छन् । ढकाल ६१ मत सहित विजयी भएका हुन् ।
उनको निकटमत प्रतिस्पर्धी मनिषलाल प्रधानले ५२ मत पाए । त्यस्तै वस्तुगत तर्फका अर्का उपाध्यक्ष शकुन्तलाल हिराचनले ७ मत मात्रै पाए ।



















प्रतिक्रिया