Logo

उद्योग

एफनसीसीआई निर्वाचन : जिल्ला नगर उपाध्यक्षमा वैद्य विजयी



नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी भएका छन् । वैद्य ४३ मत सहित जिल्ला नगरको उपाध्यक्षमा विजयी भएका हुन् ।

उनको निकटनम प्रतिस्पर्धी अरुणराज सुमार्गीले ३७ र दिनेश श्रेष्ठले ३४ मत ल्याए । वैद्य वरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघईँ टिमका हुन् ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार ०८:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।