Logo

सूर्यज्योति लाइफको एकीकृत कारोबार पुस ७ गतेदेखि हुने

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सको एकीकृत कारोबारको मिति तय भएको छ । पुस ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् । सूर्या लाइफले ज्योति लाइफलाई गाभ्ने भएको हो । दुवै कम्पनीको गत कात्तिक २८ गते सम्पन्न वार्षिक साधारण सभाले गाभ्नेगाभिने प्रस्ताव पारित गरिसकेका छन् ।…