काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (साउन–पुस)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीले २० करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेकाे छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को पुससम्म कम्पनीले १९ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।…