काठमाडौं । मेटलाइफ नेपालका ग्राहकले फर्टिलिटी तथा इन–भिट्रो फर्टिलाइजेसनसम्बन्धी सेवामा विशेष छुट दिने पाउने भएका छन्। मेटलाइफ नेपाल वात्सल्य नेचुरल आईवीएफ प्राइभेट लिमिटेडसँग सहकार्य गरी यस्तो छुट दिने भएको हो। मेटलाइफका बीमित ग्राहकहरू तथा उनका परिवारका सदस्यहरूले फर्टिलिटी सेवाप्रदायकमा विशेष दरमा सेवा लिन सक्नेछन्। वात्सल्य नेचुरल आईवीएफसँगको यो सहकार्यले अवरोध कम गर्न सहयोग पुर्याउँदै ग्राहकलाई…