काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले जनकपुरस्थित मिथिला यात्रीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सीईओ क्लब सदस्य सम्मान गरेको छ । आर्थिक वर्ष २०८१/८२मा तोकिएको बीमा शूल्क संकलन गरी मधेस प्रदेशबाट ७७ जना अभिकर्तासहित विभागीय प्रमुखहरू, प्रदेश प्रमुख एवं मधेस प्रदेशअन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरूको सहभागितामा कम्पनीले सीईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरूलाई सम्मान गरेको…