Logo

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ मोवाइल एप सार्वजनिक

नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले एन्ड्रोइड र एप्पल फोन (IOS) का लागि नयाँ मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । यस इन्स्योरेन्सको प्रधान कार्यालय कमलादी, काठमाडौँमा आयोजित एक विषेश समारोहका बिच यस इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले मोवाइल एप्लिकेसनलाई डाउनलोड गरी उक्त एपलाई सार्वजनिक गरे । परिस्कृत र नयाँ सुविधाहरू…