Logo

११ महिनामा निर्जीवन बीमा कम्पनीले गरे करिब ४० अर्ब आम्दानी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा निर्जीवन बिमा कम्पनीहरुले करिब ४० अर्ब रुपैयाँभन्दा बढी बिमा शुल्क संकलन गरेका छन् । नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको जेठ मसान्तसम्मको तथ्यांकअनुसार देशभरका १८ निर्जीवन बिमा कम्पनीहरुले कुल ३९ अर्ब ८८ करोड ४० लाख ७५ हजार रुपैयाँ बिमा शुल्क संकलन गरेका हुन् । यस अवधिमा १४ ठूला निर्जीवन…