Logo

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सद्वारा बीमा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङसँगको सहकार्यमा एक दिने बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । विराटनगरको होटल रुविजमा सम्पन्न गरेको उक्त कार्यक्रमा नेपाल बीमा प्राधिकरण प्रादेशिक कार्यालय कोशीका प्रतिनिधि, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका पदाधिकारी तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका सस्थापक अध्यक्ष लवमणी राजभण्डारीका साथै महासंघसँग…