काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले प्रदेश स्तरीय मार्केटिङ्ग म्यानेजर कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले लुम्विनी प्रदेशका करिव २०० जना मार्केटिङ्ग म्यानेजरहरुसहित शुक्र र चन्द्र क्लवमा पर्न सफल अभिकर्तालाई एक समारोह आयोजना गरी सम्मान गरेको हो । कार्यक्रममा सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले जीवन बीमा अभिकर्ता पेशा एक…