Logo

अर्थ

सूर्यज्योति लाइफ इन्स्योरेन्सको लाभांश घोषणा



काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट लाभांश घोषणा गरेको हो । कम्पनीले सेयरधनीलाई नगद सहित २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको अगाामी बार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार ११:२९   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।