Logo

नेशनल लाइफ र सूर्योदय वोमी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडाैं । नेशनल लाइफ इन्स्योरेन्स र सूर्योदय वोमी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन् । नेशनल लाइफ इन्स्योरेन्सले भदौ ७ गते, आफ्नो केन्द्रिय कार्यालय लाजिम्पाट, काठमाडौँमा ३६औँ वार्षिक साधारणसभा बोलाएको छ। सो…