काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आईपीओ लगानीकर्ताको डिम्याट खातामा आएको छ । मंगलबार कम्पनीको सेयर डिम्याट खातामा आएको हो । शेयर खातामा आएसंगै यी सेयर नेप्सेमा सुचिकृत भएपछि सुचिकृत बह्येको भोलिपल्टबाट सेयर कारोबार गर्न सकिने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रति सेयर नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने छ । आर्थिक वर्ष ७८/७९…