Logo

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीईओ भट्टराईले दिए राजीनामा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीईओ रमेश भट्टराईले राजीनामा दिएका छन् । सञ्चालक समितिले स्पष्टीकरण सोधेपछि भट्टराईले बुधबार समितिलाई राजीनामा दिएका हुन् । साविकको महालक्ष्मी लाइफ इन्स्योरेन्सबाट आएका भट्टराईले सञ्चालक समितिबाट अधिक दबाब आएको भन्दै बाहिरिने संकेत दिँदै आएका थिए । उनलाई समितिले के विषयमा स्पष्टीकरण सोध्यो भन्ने बारे भने खुलेको छैन । मर्जरको…