Logo

आईएमई लाइफ इन्योरेन्सद्वारा टिकापुरमा कर्मचारीका लागि तालिम सञ्चालन

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश कार्यालयअन्तर्गत शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीका लागि सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा आइतबार तालिम प्रदान गरेको छ । तालिममा सम्पत्ति शुद्धीकरणको कानुनी संरचना, परिभाषा, सम्पत्ति शुद्धीकरण निवारण नीति, एएमटी/सीएफटीका महत्व र लक्ष्यहरु, मनी लाउन्डरिङका घटनाहरु, सम्पत्ति शुद्धीकरणको लक्ष्यहरु, नेपाली…