Logo

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख ७१ हजार ३०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । मंगलबार छापावाल सुनको मूल्य ५०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनेको हो । यसअघि सोमबार छापावाल सुनको मूल्य १ लाख ७० हजार ८०० रुपैयाँ थियो…