Logo

इन्स्योरेन्स

सरकारले स्वीकृत गरेको बीमा नियामावली राजपत्रमा प्रकाशित, कुन-कुन बिषयमा भयो हेराफेर ?



काठमाडौं । बीमा नियमावली–२०८१ आज फागुन १२ गते नेपाल राजपत्रमा प्रकाशित भएको छ । योसँगै बीमा नियमावलीले कानुनी मान्यता पाएको छ ।

सरकारले केही दिनअघि स्वीकृत गरेको बीमा नियमावली आज नेपाल राजपत्रमा प्रकाशित गरेको हो । मन्त्रिपरिषद्को माघ २८ गते बसेको बैठकले बीमा नियमावली स्वीकृत गरेको थियो । २०७९ कात्तिक २२ गते बीमा ऐन २०७९ लागू भएको २६ महिनापछि नियमावली मन्त्रिपरिषदले स्वीकृत गरेको हो ।

अब नेपाल बीमा प्राधिकरणले नियमावली लागू गर्ने प्रक्रिया अगाडि बढाउनेछ। यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।

बीमा नियमावली, २०८१

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार २१:१६   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।