Logo

सामान्य अंकले बढ्याे सेयर बजार, कारोबार रकम ११ अर्ब नाघ्यो

काठमाडौं । आज सेयर बजारमा सामान्य वृद्धि भएकाे छ । नेप्से परिसूचक ३.३५ अंकले बढेर २७५८ को विन्दुमा कायम भएको छ । आज ९० कम्पनीको सेयर मूल्य बढेको छ भने १४५ कम्पनीको मूल्य घटेको छ । आज ११ अर्ब ८ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको…