काठमाडाैं । भायानेट कम्युनिकेसनमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले पानीपोखरीका लागि दुई जना एरिया सेल्स रिप्रेजेन्टेटिभ र जावलाखेलका लागि सेल्स एण्ड बिलिङ सुपरभाइजर पदमा कर्मचारी माग गरेको हो । सेल्स एण्ड बिलिङ सुपरभाइजर पदमा आवेदन दिने इच्छुकले व्यवस्थापन वा मार्केटिङ विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । यस्तै, एरिया सेल्स रिप्रेजेन्टेटिभ पदको लागि…