Logo

आइएमई लाइफले बाेलायाे साधारणसभा, बुक क्लोज कहिले?

काठमाडौं । आइएमई लाइफ इन्सुरेन्स लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । यहि फागुन २५ गते दियो महल धुम्बाराही काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेगरी सभा बोलाईएको छ । सभामा कम्पनीले सेयरधनीलाई २१.०५२६४ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पेश गर्ने एजेन्डा रहेको छ । त्यस्तै, सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान…