Logo

अर्थ

लिवर्टी इनर्जीको सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा लिवर्टी इनर्जी कम्पनी लिमिटेडको ७५ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यस कम्पनीले सेयरधनीलाई जारी गरेको ५० प्रतिशत हकप्रद सेयर सूचीकरण गरिएको हो ।

 

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार १५:३८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।